१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml

छोरी सशक्तीकरणका लागि ‘१० बुँदे कर्णाली घोषणापत्र’

कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ।

सभापति लामिछाने भारत जाँदै

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार भारत भ्रमणमा जाने भएका छन्।

आज यी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

१६ वर्षपछि सडक स्तरोन्नति : २० मिनेटको यात्रा ५ मिनेटमै छोटियो

तीन दशमलव पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ। बेनी नगरपालिका-१० का वडासदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए।

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ।

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको ‘प्रतिविम्ब’ लाेकार्पण

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको लघुकथासंग्रह ‘प्रतिविम्ब’ को लाेकार्पण भएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

गुजरातलाई ५ विकेटले स्तब्ध पार्दै बेङ्गलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को च्याम्पियन बनेको छ।

लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुनबहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् ।

प्रधानमन्त्री बालेनलाई एमाले महासचिव शंकर पोखरेलको प्रश्न : प्रतिनिधित्व नेपालको कि अरू कसैको ?

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्त प्रति गम्भीर प्रश्न उठाएको छ ।

फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सकियो, चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम

फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो ।

संसद्‌मा किन भयो हंगामा ?

प्रतिनिधिसभाले आफ्नो नयाँ नियमावली पारित गर्‍यो, तर त्यसको प्रक्रिया भने सहमति र संवादभन्दा विवाद, नाराबाजी र शक्ति प्रदर्शनको बीचबाट गुज्रियो।

याक्चे र निगुरो बेचेर पढाइ खर्च जुटाउँदै पातारासीका बालबालिका

जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले लेकाली क्षेत्रमा पाइने याक्चे (चुक) र निगुरो बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्