१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विद्यालय परिसरमा कुखुरापालन : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ। पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्