११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमालेलाई जग्गा दिएको विषय अदालतले हेर्नै भ्याएन

व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दान दिने कार्य कानुनविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा पाँचौंपटक पनि हेर्न नभ्याइनेमा परेको छ।

एमाले ताप्लेजुङले सक्यो ८ पालिका कमिटीको अधिबेशन, ५ मा सर्वसम्मत नेतृत्व चयन

पालिका तथा वडा अधिबेशनमा केन्द्रित रहेको एमाले ताप्लेजुङले पालिका अन्र्तगत अब आठराई त्रिबेणीमा मात्र अधिबेशन सम्पन्न गर्न बाँकी रहेको जनाएको छ।

एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च

सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्