कोहलीभन्दा कम खेल खेलेका स्मिथको १० हजार टेस्ट रन पूरा
यो सँगै स्मिथ टेस्ट क्रिकेट इतिहासमा १० हजार रन पूरा गर्ने विश्वको १५ औँ ब्याटर पनि बनेका छन्।
यो सँगै स्मिथ टेस्ट क्रिकेट इतिहासमा १० हजार रन पूरा गर्ने विश्वको १५ औँ ब्याटर पनि बनेका छन्।
भारतलाई १८० रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको घरेलु टोलीले पहिलो दिनको खेल सकिँदा एक विकेट गुमाएर ८६ रन बनाएको हो ।
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले अस्ट्रेलियालाई २ सय ९५ रनलेहराएको हो।