इरानको सपिङ मलमा आगलागी हुँदा आठ जनाको मृत्यु, ३६ घाइते
इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
निर्माण व्यवसायीले अहिले भइरहेको मूल्य वृद्धिलाई सम्बोधन गर्ने गरी सरकारले एक साताभित्र मूल्य समायोजनको नीतिगत निर्णय नगरे देशभर निर्माणसम्बन्धी सबै काम स्वतः बन्द हुने चेतावनी दिएका छन् ।
नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। आज सुन प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ।
सलिमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफू अभिनित फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन्।
महासमालोचक प्राडा वासुदेव त्रिपाठीले डा. साधना पन्त ‘प्रतीक्षा’ कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृतिको वानीरा सङ्ग्रहालयमा लोकार्पण गरेका छन्।
डोजर कारबाहीपछि आत्महत्याजस्ता घटनाले गरिब नागरिकको पीडा चरम रूपमा देखिएको छ।
चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा२’मा सबिन श्रेष्ठको इन्ट्री भएको छ।
कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ। मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बुधबार सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठक सुरु भएको हो।
बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ।
तेहरानको मुख्य सडक र भित्तामा अमेरिका र इजरायलको विरोधमा विभिन्न तस्बिरहरु कोरिएका छन्।
वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन्। याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ।
साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्।
इंग्लिस क्लब आर्सनलले २० वर्षपछि फेरि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।