५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

१५ ओभर : नेपालको फितलो बलिङ-फिल्डिङ, स्कटल्याण्डको आक्रामक ब्याटिङ

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपालविरुद्ध विशाल योगफलतर्फको यात्रा तय गरेको छ।

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।

एन्फा च्याम्पियनसिप : चर्च ब्वाइजाई हराउँदै संकटा सेमिफाइनलमा

सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा जारी ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को मङ्गलबारको खेलमा संकटा क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

नेपालविरुद्ध जोन्सको आक्रामक अर्धशतक

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डका ब्याटर माइकल जोन्सले आक्रामक अर्धशतक प्रहार गरेका छन्।

८० रनको साझेदारीपछि नेपाललाई ‘ब्रेक थ्रु’, रोहितले लिए पहिलो विकेट

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा नेपालले अन्ततः पहिलो सफलता हात पारेको छ।

फोटोन १५ वर्षदेखि नम्बर वान निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा निरन्तर वृद्धि हासिल गर्दै फोटोन विश्वका भरपर्दा कमर्शियल भेहिकल उत्पादकमध्ये एकका रूपमा स्थापित रहँदै आएको छ।

एमालेका जिल्ला सचिवालय सदस्य चौधरीले छाडे पार्टी

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा मायादेवी गाउँपालिका पूर्व अध्यक्ष बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन्।

स्कटल्यान्डको आक्रामक ब्याटिङ, पावर प्लेमा बनायो विना क्षति ५२ रन

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा स्कटल्याण्डले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा पृथक विशेषतासहित नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक

नेपाली जीवन बिमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनालेनारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ।

रौतहटमा निर्वाचनलक्षित सेनाको गस्ती

नेपाली सेनाले तीन किसिमले गस्ती सुरु गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली सेनाको टोलीले पैदल, मोटरसाइकल र गाडीमा गस्ती थालेको हो ।

यस्तो छ स्कटल्याण्डविरुद्ध मैदान उत्रने नेपाली टोली

मुम्बईको वानखेडे स्टेडियममा केही बेरमा सुरु हुने टी-२० विश्वकपको समूह ‘सी’ को अन्तिम खेलका लागि नेपालले आफ्नो ११ सदस्यीय टोली सार्वजनिक गरेको छ।

भदौ २३ र २४ गतेको घटनालाई गम्भीर रूपमा लिन संयोजक दाहालको आग्रह

'२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौँ,' उनले भने।

स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी समूह ‘सी’ को ३३औं खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने हुँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्