अमेरिकामा भीषण हिम आँधी : ११ हजार बढी उडान प्रभावित, लाखौँ अलपत्र
न्यूयोर्कका गभर्नर क्याथी होचुलले आधाभन्दा बढी राज्यमा आपतकालीन अवस्था घोषणा गर्दै भनेका छन्, ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। कृपया यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस्।’

