पूजाको कीर्तिमानः यु–१९ महिला टी–२० विश्वकप छनोटमा पहिलो शतक
युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।
युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।
यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।
निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा कात्तिक २९ देखि मंसिर २ गतेसम्म ‘फिन इलेक्ट्रो टेक २०२४’ हुने भएको छ।
झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा सोमबार जनकपुरधाम पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धा दल नेकपा (एमाले)नै रहेको बताएका छन्।राजनीतिक अस्थिरता चिर्न मात्र दुई दलबीच सहकार्य भएको उनको भनाइ थियो।
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन।
दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ।
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन्।
नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा. उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालसमक्ष १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईको इनिङमा पावर प्ले(६ ओभर) सकिएको छ । जसमा युएईले २ विकेट गुमाएर ३७ रन जोडेको छ ।