रग्बी अवार्डबाट देवकोटा सम्मानित
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।
नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।
नेपालका ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूले एशिया तथा अन्य देशका यात्रुहरूबाट क्रस–बोर्डर मोबाइल भुक्तानीहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको २ अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ। सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् ।
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख प्रदान गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन्।
अहिले नेपाली सिनेमा घरका पर्दामा कब्जा जमाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा धुरुक्कै रुवाउने सारङ्गी गीतको केही अंश हो यो । यो गीतको धुन जुराउन सारङ्गी वादक हेमन्त कान्छा रसाइलीले धेरै मेहनत गर्नुपरेको थियो ।
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ।
नेपाली चलचित्र ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक भएको छ।बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो।
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताएका छन्।
यूएईमा जारी महिला यू १९ टी२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०२ रन बनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ३५औं बैठकले नेपाली सेनालाई आवश्यक हतियार खरिदका लागि स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।