२० मंसिर २०८२ शनिबार
image/svg+xml

एमालेमा शंकर पोखरेलको प्रस्ताव: प्रतिस्पर्धा नगरी ओली कै नेतृत्वमा पार्टीलाई अघि बढाऔँ

वरिष्ठउपाध्यक्ष ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उनले भने, ‘अहिले पार्टीमा प्रतिस्पर्धा होइन, एकताको खाँचो छ, एकताबद्ध ओलीको नेतृत्वमा अघि बढौँ।’

प्रतिष्ठाको लडाइँ: चितवनले टस जितेर ब्याटिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने २७औं खेलमा चितवन राइनोजले टस जितेको छ।

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको छ।

वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै

दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ।

किसानलाई प्रोत्साहन गर्दै सिदिङ्वा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले जग्गा भाडामा लिएर खेति गर्न खोज्ने किसानलाई जग्गा भाडा वापत बार्षिक १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ ।

आइटिएफ जे ३० टेनिस टुर : कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि

कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन्।

लिमचुङबुङमा नि:शूल्क स्वास्थ्य शिविर

नेपाली सेनाले उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकामा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो 'ब्रेक'

नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको जित निकालेको छ।

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ।

एनपिएलः अर्धशतकको सङ्ख्या ३३ पुग्यो

विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३३ पुगेको हो।

एनपिएलः प्लेसिसको कीर्तिमानी अर्धशतक

विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन्।

एनपिएल-२ : सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ।

निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

गाउन सकून् अक्सिजनका गीत

मेरा पैतालाहरू बत्तिसपुतलीबाट नयाँबानेश्वरतिर लम्कदै गर्दा साँघुरो सडक पेटीमा वृक्षरोपण गरिएका विरूवा घरीघरी मेरो गोडालाई स्पर्श गर्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्