९ पुस २०८१ मंगलबार
image/svg+xml

मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्।

मनाङेलाई अदालतमा पेस

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

सांसदकै लेटर हेडमा मनाङेको विज्ञप्ति: पूर्ण पाठ आएपछि आफै अदालतमा उपस्थित हुन्छु

सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद सजाय सुनाइएका पूर्व मन्त्री राजीव गुरुङ९दीपक मनाङे०ले फैसलाको पूर्ण पाठ आएपछि आफै अदालत उपस्थित हुने बताएका छन्।

सर्वोच्चद्वारा मनाङे ज्यान मार्ने उद्योगमा दोषि ठहर, उच्चकै ५ वर्ष कैद सजाय सदर

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्