स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी
पाँच दिने औपचारिक भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आइतबार स्वदेश फर्केका छन्।
पाँच दिने औपचारिक भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आइतबार स्वदेश फर्केका छन्।
मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा ब्यूँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब ढिलाइ गर्न नहुने बताएका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।
उक्त निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।
सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
होटलको रेकर्ड अनुसार मृतक सुनसरी दुहवीका ३४ वर्षिय रमेश माझी र २९ वर्षीया शर्मिला माझी रहेको प्रहरीले जनाएको छ।
केही समय घटेको सुनको मूल्य मंसिर लागेसँगै उकालो लाग्न थालेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ।
अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजीमा सहयोग गरी दिन उनको परिवारले आग्रह गरेको छ।
कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपले मुख्य प्रायोजकका रूपमा फ्रेमबक्सको साथ पाएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार (आज) दिउँसो ३ बजे राष्ट्रिय गौरवका आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन्।