१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी

पाँच दिने औपचारिक भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आइतबार स्वदेश फर्केका छन्।

छारे रोगका बिरामीलाई पोष्टमार्टम नगरी मृत घोषणा, चिताबाट ब्यूँतिए

मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा ब्यूँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्।

राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरू के गर्न सक्छौँ ? : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब ढिलाइ गर्न नहुने बताएका छन्।

मुक्तककार चौलागाईंकाे ‘मनोकाङ्क्षा’ लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेसीमा

उक्त निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

उपनिर्वाचनका लागि मतपत्र छापिए, निर्वाचन सामाग्री सम्बन्धित क्षेत्रमा पठाइयो

उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।

सभामुख घिमिरेले भेटे कम्बोडियन समकक्षी

सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

सिनामंगलको होटलमा युगल जोडी झुण्डिएको अवस्थामा फेला

होटलको रेकर्ड अनुसार मृतक सुनसरी दुहवीका ३४ वर्षिय रमेश माझी र २९ वर्षीया शर्मिला माझी रहेको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंकाे रिट न्यायाधीश शर्माको इजलासमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ।

बेलायतमा नेपाली विद्यार्थी सचिन भट्टराई बेपत्ता

अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजीमा सहयोग गरी दिन उनको परिवारले आग्रह गरेको छ।

सहकारी रकम अपचलन : लामिछाने अदालतमा पेश

कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।

उमेर पुगेपछि विवाह गर्ने जोडीलाई गाउँपालिकाबाट बधाईपत्र

गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।

ईशान र फ्रेमबक्सबीच एक वर्षसम्म सहकार्य

ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपले मुख्य प्रायोजकका रूपमा फ्रेमबक्सको साथ पाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाबारे ब्रिफिङ लिने

प्रधानमन्त्री ओलीले आइतबार (आज) दिउँसो ३ बजे राष्ट्रिय गौरवका आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्