‘कमेडी दरबार’ तेस्रो सिजनको सुटिङ हुँदै, प्रसारण वैशाख ४ बाट
हास्यटेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ।
हास्यटेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो ।
आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन्। दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति तोकिसकेका छन्।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाइ गरिएको हो।
नयाँ सरकार बनेको एक महिना पनि पूरा भएको छैन। सरकारले मुलुकभित्र गर्नुपर्ने धेरै काम छन्।
प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ। ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलियतलाई सामाजिक सुरक्षा कार्यक्रममा एकीकृत गरिने पनि उल्लेख गरिएको छ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन्।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ८८ पैसा र बिक्री दर २१ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९० पैसा र बिक्री दर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ।
२०८३ वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिकालगायत राजधानीका स्थानीय सरकारले साझा यातायातसँगको सहकार्यमा रात्रि बस सेवा सुरु गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका राज्यसत्ता र सामाजिक संरचनाले गरेका ऐतिहासिक विभेद, अन्याय र बहिष्करणप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने नीति अघि सारेको छ।
नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट हुने जनधनको क्षति रोक्न पूर्वसूचना प्रणालीमा कृत्रिम बुद्धिमत्ता ‘एआई’ प्रविधि प्रयोग गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सहकारी र लघुवित्त क्षेत्रमा देखिएको विकृति र अराजकता अन्त्य गर्न यसलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा ल्याउने घोषणा गरेको छ।