२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप लिग– २ : नेपालविरुद्ध ओमानका कप्तान जतिन्द्रको शतक

आईसीसी विश्वकप लिग–२ को जारी खेलमा ओमानका कप्तान जतिन्द्र सिंहले शानदार शतक बनाएका छन्।  

उनले ७३ बलमा सय रन पुरा गरेका हुन्। त्यस क्रममा उनले १२ चौका र ३ छक्का समेत प्रहार गरे।

ओमान अहिले ३२ ओभरमा ३ विकेटको क्षतिमा १६९ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १६ वैशाख २०८३ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App