१६ माघ २०८१ बुधबार
image/svg+xml

अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ

कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो।

विराटनगरमा छठ (तस्बिरहरू)

विराटनगरमा धुमधामकासाथ छठ पर्व मनाईरहिएको छ। विराटनगर स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर, सिंघिया खोला, केशलिया खोलाका विभिन्न घाटहरू सिँगारेर चिटिक्क पारिएको छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिइने छठको मुख्य विधि सुरु

छठ पर्वको विशेषता साँझको अध्र्य अर्थात् अस्ताचल सूर्यलाई अर्घ चढाएर छठ महापर्वको मुख्य विधि सुरु हुँदै छ।

काठमाडौंमा छठको तयारी (तस्बिरहरु)

काठमाडौं उपत्यकामा छठ पर्वको तयारी थालिएको छ। उपत्यकाका जलासयहरुमा छठ पर्वको तयारी गर्न थालिएको हो।

सद्भावको पर्व बन्दै छठ

छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्