१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार-सदस्य सचिव घिसिङ

काठमाडाैंमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरूलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्