सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल
सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।
सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान गरिएको छ।
भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
आमा ! सेतै फुलेको तिम्रो कपालमाथि अझै हटेको छैन अभावको घुम्टो र, छुटेको छैन बूढो थाप्लोबाट नियतिको निर्दयी नाम्लो
लोपोन्मुख जातिका ६५ वर्षीय राजामामा कुसुण्डाको आज बिहान निधन भएपछि उनको पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन्।
रातिको झण्डै १२ बज्न थालेको थियो, सँधै झैं नेपालटार बजार मस्त निन्द्रामा थियो। चटट्ट र ह्वार्रह्वार्र आवाज अनि आँखा र नाकमा धुँवाको पिरोले सारदा तामाङको निन्द्रा भङ्ग भयो। उठेर हेर्दा श्रीमान् नारायणसँगै आफु सुत्ने कोठालाई आगोको लप्काले घेरिसकेको देखेर कहालिदै आगो निभाउन तम्सिइन् ।
सदियौँदेखि नेपाल प्राकृतिक स्रोत–साधनले भरिपूर्ण देश रही आएकामा कसैको विमति छैन होला। तैपनि २१औँ शताब्दीमा आइपुग्दासमेत अन्य देशले हासिल गरेको समृद्धि र विकासका गाथा सुन्दा एकादेशको कथा जस्तो मान्छन् आम नेपाली सर्वसाधारण।
कमेडियन कपिल शर्मालाई पूर्व प्रेमिकाले मानसिक उपचार गराउन सुझाव दिएकी छिन्। कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्सले आइतबार मानसिक उपचारका लागि आग्रह गरेकी हुन्।
च्याम्पियन्स लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४–१ ले हराएको छ।
हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ।
गृहजिल्ला कञ्चनपुरको भ्रमणमा रहेकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।
कहाँ हराएका थिए उदाउँदै गरेका यी सूर्यहरू ? तिमी अस्ताएपछि सुरु हुने अँध्यारोको शासन कस्तो हुन्छ तिमीलाई थाहा छ, सूर्य ?
पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।
दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेसले राष्ट्रपति ज्याकोब जुमालाई पदबाट हटाउने निर्णय गरेको छ ।रोयटर्स समाचार एजेन्सीले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार जुमाको राजनीतिक भविष्यलाई लिएर भइरहेको अनेकौं उपशंकालाई चिर्दै मंगलबार सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेस (एएनसी)ले उनलाई राष्ट्रपति पदबाट हटाउने निर्णय गरेको हो ।