वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण नगर्ने
नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ।
नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ।
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र शर्मालाई मन्त्रिपरिषद्को आगामी बैठकले कारबाही गर्ने जनाएका छन् ।
साझा प्रकाशनमा अनियमितता प्रकरणमा शिक्षा मन्त्रालयले अध्यक्ष तथा महप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पुनः तीनदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा ‘तपाईंलाई किन कारबाही नगर्ने ?’
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सर्वोच्चको आदेमा थुनामुक्त भएका छन्। बन्दि प्रत्यक्षिकरणाको रिटमा सर्वोच्चको पूर्ण इजालशले शर्मालाई थुनामुक्त गर्न आदेश गरेको हो। उनी थुनामुक्त भए पनि उनी विरुद्धको सुनुवाई जारी रहने छ।
बारम्बार सामाजिक सञ्जाल दुरुपयोगको खबर आइरहँदा बाग्लुङमा भने सामाजिक सञ्जालको सदुपयोगले सुखद खबर दिएको छ । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट संकलन गरिएको रकमबाट यहाँका गरिब र अनाथ दुई बालबालिकाले शिक्षा आर्जन गर्न पाउने भएका छन् ।
किसानको जोखिम न्यूनीकरण गर्न सरकारले पशु र कृषि बिमालाई प्रोत्साहन गरेको छ। सरकारले पशु र कृषि बिमाको लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।
मंगलबार साँझ सिंहदरबारमा बसेको सत्तारुढ तीन दल तथा एमालेका शीर्ष नेताहरुको बैठकबारे सञ्चारकर्मीलाई बढी नै चासो थियो। बैठक चलिरहँदा सभामुखको कार्यकक्ष छेउमा करिब २०-२५ सञ्चारकर्मी उपस्थित थिए।
काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

भ्रस्टाचार अभियोगमा पक्राउ परेका राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अनुसन्धानका लागि विशेष अदालतले एक हप्ताको समय दिएको छ। गत शुक्रबार कर फर्स्योट आयोगमा रहेर अनियमितता गरेको आरोप लगाउँदै अख्तियारको टोलीले शर्मालाई पक्राउ गरेको थियो।
भारत र पाकिस्तान छुटिने सीमा नजिकै रहेको पाकिस्तानी सैनिको शिविरमा भारतले बम हमला गरेको छ ।
भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी उसु खेलाडी निमा घर्तीमगरलाई छात्रवृत्ति प्रदान गर्दै कीर्तिमानी पौडी खेलाडी तथा ओलम्पियन शिरीष गुरुङले आफ्नो नाममा फाउन्डेसन स्थापना गरेका छन्।
काठमाडौँ महानगरपालिकाको उपमेयरको स्वतन्त्र उम्मेद्वार निरुपमा यादवलाई विवेकशील नेपालीले समर्थन गरेको छ । मेयरमा रञ्जु न्यौपानेलाई उम्मेद्वार तोकेको विवेकशीलले उपमेयरमा भने साझा पार्टी समर्थित स्वतन्त्र उम्मेद्वार यादवलाई समर्थन गरेको हो ।
यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ।
यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ।