३ चैत्र २०८२ मंगलबार
image/svg+xml

पूर्वमन्त्री श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकियो

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।

नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ।

राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकमा बालगोपाल र चेतकुमार नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेत कुमार घिमिरे नियुक्त भएका छन्।

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड

भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

राष्ट्रपतिद्वारा शोक व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

के के हुँदैछ रास्वपाको दुई दिने प्रशिक्षणमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम थालेको छ ।

संसद्‍मा कलाकारको 'लोभलाग्दो' उपस्थिति, केही पुरानै काममा फर्किए

चुनावमा होमिएका पाँच कलाकारले सफलता हासिल गरेका छन् भने बाँकी आफ्नो पुरानै कर्मथलोमा फर्किएका छन्।

सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र रास्वपाको अभिमुखीकरण कार्यक्रममा अनुपस्थित

अर्यालले कार्यव्यस्तताको कारण सभापति लामिछाने र वरिष्ठ नेता बालेन कार्यक्रममा उपस्थित हुन नसकेको बताए।

एक दशक बित्दा पनि बनेन बागमती पुल : ८६ करोडको योजना अलपत्र

रौतहट र सर्लाही जोड्ने गंगापिपरा–खैरवा बागमती नदीको पुल निर्माण कार्य झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन।

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

डढेलो नियन्त्रणका वन डढेलाे व्यवस्थापन सप्ताह

सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्