साम्बासँग एक फोटो (तस्बिरहरू)
काठमाडौंको कोटेश्वरस्थित सरस्वती बाटिका पार्कको पर्खालमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार खेलाडी सावित्रा भण्डारी 'साम्बा' को चित्र बनाइएको छ।
काठमाडौंको कोटेश्वरस्थित सरस्वती बाटिका पार्कको पर्खालमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार खेलाडी सावित्रा भण्डारी 'साम्बा' को चित्र बनाइएको छ।
आइतबार राति काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले आफ्नो नियन्त्रण कायम राखेपनि गोल भने गर्न सकेन। नेपालले दर्जनबढी गोलको अवसर बनाएको थियो।