११ कार्तिक २०८१ आइतबार
image/svg+xml

सात प्रदेशका यी अस्पतालमा जलनको निःशुल्क उपचार

जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ।

डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुईजना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो। यसअघि अमेरिकाका आन्द्रेस गौसलाई पोखराले टोलीमा अनुबन्ध गरिसकेको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ।

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात,नेपालले तीन विकेट लियो

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेसँगै नेपालले एक खेल अघि नै सिरिज जितिसकेको छ।

सहकारी ठगीमा रविभन्दा अघि ६ सय जना पक्राउ

सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्।

ताप्लेजुङ र पाँचथरका १३ हजारभन्दा बढीको आँखाको परीक्षण

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ।

अमेरिकालाई सुपरओभरमा हराउँदै एक खेलअगावै नेपाल जित्यो टी–२० सिरिजको उपाधि

सुपरओभरमा नेपालले ३ रनको लक्ष्य पाएको थियो। यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।

पौडीमा दुई नयाँ राष्ट्रिय कीर्तिमान

सय मिटर व्यक्तिगत मिड्लेमा पनि तेन्जिङ रायन नाम्डोल गुरुङले राष्ट्रिय कीर्तिमान बनाए। गुरुङले एक मिनेट ३ः१९ सेकेन्ड समयमा नयाँ रेकर्ड बनाए।

टी–२० आई शृङ्खला: नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

टी–२० आई शृङ्खला अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल बराबरीमा सकिएको छ।

भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत

टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कति तोकिएको छ आजका लागि विदेशी मुद्राको विनिमय दर?

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

अमेरिकी आँखामा नेपाल

योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्