कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि २९ बुँदे कार्यसम्पादन निर्देशिका(पूर्ण पाठ)
पोखरामा जारी दुई दिने अभिमुखीकरण कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन निर्देशिका प्रस्तुत गरेका हुन्।
पोखरामा जारी दुई दिने अभिमुखीकरण कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन निर्देशिका प्रस्तुत गरेका हुन्।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूका अनेक बहस चलिरहेका छन्।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ।
नेपालको उद्यमशीलता क्षेत्रमा ऊर्जा भर्न र मुलुकको आर्थिक रूपान्तरणमा योगदान दिन पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागमार्फत सम्मेलनको आयोजना गर्न लागिएको विभागका सचिव गोपालकुमार झाले जानकारी दिए ।
पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूले गरिरहेका कामहरू थप प्रभावकारी र १८ गतेका लागि आह्वान गरिएको संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक छलफल भइरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए।
कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठुलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरूले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दिन मन्त्रालयको काम गर्ने र दुई दिन पार्टीका नेता/कार्यकर्ताहरुसँग भेट्न पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नीति तर्फको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
गृहमन्त्री रमेश लेखकले सभापति देउवाबाट मन्त्रीलाई छलफलका लागि बोलावट आएको पुष्टि गरे।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति बढाउन जरूरी रहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा तय गरिएका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति बेलायतको ध्यान आकर्षित भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको समान पेन्सनको विषय ब्रिटिस मन्त्रीहरूसँग उठाउने बताएका छन्।
सत्तारूढ नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर विकासका मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत भ्रमणमा आएका छन्। उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन्।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो ।