आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकतालाई पुष्पकमल दाहालको निर्देशन
उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।
उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।
बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै माओवादी केन्द्र आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ।