८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

स्करपियोले ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

दुर्घटनामा बुद्धभूमि नगरपालिका–१० जनकपुरकी ७० वर्षीया सरस्वती पासी र ६५ वर्षीय सावर केवटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

दुई वटा ट्रक र एउटा ट्याङ्कर आपसमा ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

सल्यानमा जीप दुर्घटना हुँदा १७ घाइते, चालक फरार

२० जना यात्रु मध्य १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको छ।

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ। शुक्रबार बिहान काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा दुर्घटना भएको हो।

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बुधबार बिहान सवा १ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते

कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगामा सोमबार म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पूर्व पश्चिम लोकमार्गमा सोमबार दुई सवारी साधन ठोक्किँदा रौतहटमा दुई जनाको मृत्यु भएको छ।

कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर–३ स्थित पिपल चोकमा बुधबार राति साढे ९ बजेतिर कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

बोलेरो भिरबाट खस्दा एकजना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-५ मा मंगलबार बिहान ट्रक पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्