८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

अध्यक्ष ओली भन्छन्ः समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी।

दाहालको दाबी–कांग्रेस र एमालेभित्रको समस्या पनि मैले समाधान गर्दिन्छु

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेभित्रको समस्या पनि आफैले समाधान गर्ने गरेको दाबी गरेका छन्।

ओलीलाई विश्वप्रकाशको चुनौती: आवेगमा नबोल्नुस्, गिरीबन्धुको फाइल खोल्नुस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन चुनौती दिएका छन्।

सय दिन नबित्दै सत्ता गठबन्धनमा असन्तुष्टि

‘बजेट कति ठिक कति बेठिक, त्यो अलि छलफल गर्नुपर्ने हुन्छ। एकदुई जनाको मुख हेरेर देश गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदैछौं नि भनेर हुन्छ ?

देश विकासका लागि सरकारमा गएका हौँ,त्यही नभएपछि कसरी सन्तुष्ट हुने: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।

‘सुखी सरकार दुखी नेपाली’

प्रतिनिधिसभा बैठकमा सांसदहरूले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको भन्दै व्यंग्य गर्दै आएका छन्।

कांग्रेसले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।

एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

सुमना र ओलीबिचमा मिसिए गगन: हेपाहा, स्त्रीद्वेषी र घृणाले भरिएको अभिव्यक्ति

केही दिनअघि शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेस पनि बोलेको छ।

चितवनका सहकारी पीडितले ओलीलाई भेटेर भने: हामीलाई न्याय दिनुहोस्

साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन केपी शर्मा ओलीलाई अनुरोध गरेका छन्।

अस्थिरतामा रमाउनु राम्रो होइन : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताएका छन्।

ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

सधैंको संक्रमणकाल

प्रमुख तीन दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा निर्णय लिन आफ्ना दलका नेताहरूलाई प्राधिकार दिए पनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन्। सदाझैं यो विधेयक टुंग्याउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई हतारो सहजै बुझ्न सकिन्छ।

फेरि सौदाबाजीमा संक्रमणकालीन न्याय विधेयक!

संसद्मा बजेट आएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई एकै ठाउँमा उभ्याउने असफल प्रयास गरेका छन्

ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्