प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गरी संविधान बनेको र लोकतन्त्र ल्याएको जिम्मा लिनु नपर्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमाथि प्रतिनिधि सभामा मतदान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत संविधान संशोधन हुने बताएका छन्।
प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै परेको रिटलाई संवैधानिक इजलासमा पठाइएको छ।
तिखो, टुक्का र व्यंग्यमिश्रित अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रतिनिधिसभामा संयमित रुपमा प्रस्तुत भएका छन्।
हालसम्म गोप्य रहेको नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते भएको सातबुँदे सहमति सार्वजनिक भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक प्रणाली नेपाली कांग्रेस र नेकपा एमालेको सङ्घर्षले स्थापित भएको दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई गर्न नदिने बताएका छन्।
यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा जारी अन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएका कारण करिब १७ जनालाई आज ढाकाबाट काठमाडौँ ल्याइने बताए।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ।