छठको समापनका अवसरमा कपिलबस्तुमा देखिएका दृष्य
बिहीवार गरेकै विधि शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ।
बिहीवार गरेकै विधि शुक्रवार विहान उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिएको छ।
दुलही झैं सिंगारिएका छठ घाटमा ,पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए।
मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छठी माताको पूजा अर्चना गरेका छन।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छठी माताको पूजा अर्चना गरेका छन।
सूर्यको आराधना, उपासना र पूजा गरी बिहीबार छठ पर्व मनाइँदै छ।आज अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।
मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिहिबार पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजा अर्चना गरेका छन्।
सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउछन। उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ।
प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको उल्लेख गरेका छन्।
बर्तालुले भोली शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ।
औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ।
यो वर्ष बिहीबार अर्थात् कात्तिक षष्ठीका दिन साँझिया घाट अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन परेको छ।
छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्याउनुपर्ने मान्यता छ। यस्ता सामग्रीमा मुला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् ।
खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन्। त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खिर) लिने चलन छ।