१० मंसिर २०८१ सोमबार
image/svg+xml

समाज जोड्दै छठ

नेपाल पर्व र चाडको खुला संग्रहालय हो। आधुनिक विकासको चरम चुलीमा पुगेर पनि आनन्दको खोजी र सुन्दर हिमालदेखि तरेली फाँटसम्मको अनुभव गर्न चाहनेलाई यी चाडले थप उत्साहित तुल्याउँछन्।

जनकपुरमा स्वदेशी उत्पादनको केरा बजारमा, छठका पूजा सामग्रीको मूल्य आकासियो

चाडबाडको बेला उपभोक्ताले बाध्यता बस तरकारी र पूजाका सामग्री किन्नै पर्ने भएकाले व्यवसायीले सामग्रीको मूल्यमा मनपरी शुल्क तोक्ने गरेको उपभोक्ताहरूको गुनासो छ।

वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

जिल्ला प्रशासन कार्यालय पर्साले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ।

छठ पर्व विधिवत रुपमा सुरु, आज नहाय खाए

चार दिनसम्म मनाइने छठको पहिलो दिन आज जीउ शुद्ध गर्न नुहाउने दिन, जसलाई ‘नहाय–खाए’ भनिन्छ। आज छठको व्रत गर्नेहरूले नुहाएर कोदो, मसुरीको दाल, प्याज लसुन लगायतका खाद्यान्न छठ सम्पन्न नभएसम्म छुँदैनन्।

छठका लागि पोखरी,ताल र नदी किनार सजाइँदै

राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि सोमबारदेखि सजाउन थालिएको छ।

छठका लागि कुटान पिसान सुरु

बर्तालुले गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउन आजदेखि कुटान पिसान सुरु गरेका हुन्।

छठसँगै खुसी आउँछ डोम समुदायमा

दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ?

गाउँगाउँमा छठ घाटको तयारी गरिँदै

तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन्।

दीपावली पर्व केराखेती गर्ने किसानका लागि आम्दानीको अवसर

खासमा दीपावली पर्वमा लक्ष्मीपूजनमा केराका थामको स्वागतद्वार बनाइने यहाँकोे परम्पराले यस बेलालाई किसानले केराको गोडमेलको अवसर बनाउने गरेका छन्।

व्रत तथा उपवासको महत्त्व र सावधानी

व्रत तथा उपवासले सधैँ लाभ मात्र हुन्छ भन्ने हुँदैन । उचित तरिकाको ज्ञानबिना लामो समयसम्म बस्दा हानी पनि हुनसक्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्