भदौमा भएका सवारी दुर्घटनामा १२ को मृत्यु
जिल्लामा रहेका त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र ग्रामीण सडकहरूमा सवारी दुर्घटना भयावह बन्दै गएको छ।
जिल्लामा रहेका त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र ग्रामीण सडकहरूमा सवारी दुर्घटना भयावह बन्दै गएको छ।
यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ।
सोमबार त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालकको मृत्यु भएपछि प्रहरीले उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ भएको पुष्टि गरेको छ।
कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाबै, शुभकालिका गाउँपालिकाको बिचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ।
भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले दर्जनौं घर, मोटरेबल पुल, सडक सञ्जाल र जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
२०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्।
आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ।
आशा गरिएको नेपाली करातेको महिला टिम काता जापानमा जारी २०औं एसियाली खेलकुदमा कांस्य पदकको भिडन्तमा पराजित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्।
क्यानका सचिव पारस खड्काले विदेशी चर्चित खेलाडी आउँदा एनपिएल मात्र नभइ नेपालको पर्यटनमै सहयोग पुगिरहेको बताए।
झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।