१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:३४ अपराह्न

अर्थ समितिमा युएसएडअन्तर्गतका कार्यक्रमको खर्च सार्वजनिक गर्न माग

अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखे।

सरकारी कर्मचारीलाई मस्कको चेतावनी : कि काम देखाउ कि घर जाउ

राष्ट्रपति ट्रम्पले मस्कको कामको प्रशंसा गर्दै उनलाई अझ आक्रामक हुन आग्रह गरेका छन्।

पार्टी छाडेकालाई फर्कन एकीकृत समाजवादीको आह्वान

पार्टी परित्याग गरी अन्य दलमा गएका नेताहरूलाई फर्कन आह्वान गरेको बैठकले समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले भूमिका निर्वाह गर्नेलगायत निर्णय गरेको छ।

बागमतीको माथिल्लो भाग पनि प्रदूषित बन्यो

गोकर्णेश्वर महादेव मन्दिर मुन्तिरको वाग्मती पनि पछिल्लो समय धेरै प्रदूषित भएको स्थानीयवासीको गुनासो छ।

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ। रङरोगनले पशुपति क्षेत्र आकर्षक बनेको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व

निकुञ्जबाट आउने पाटेबाघ र चितुवाले खसीबोका, बाख्रा, बंगुर, गाई, गोरु तथा चित्तल, बँदेल, बाँदर लगायत वन्यजन्तुले बालीबोट खाएर हैरान पारेको स्थानीय बासिन्दा बताउँछन्।

हमासले शुक्रबार फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारबाट पुष्टि

बिहीबार हमासले शिरी बिबास, उनका दुई साना छोरा र एक वृद्ध बन्धकको भन्दै चार वटा शव हस्तान्तरण गरेको थियो।

च्याम्पियन्स ट्रफी : आज अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा आज अस्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

नौ वर्षपछि ‘फेरि रेशम फिलिली’

नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो।

ब्राजिलमा बस दुर्घटना हुँदा विश्वविद्यालयका १२ जनाको मृत्यु, २१ घाइते

ट्रक चालकलाई ‘घटनास्थलबाट भागेको, लापरवाहीपूर्वक हत्या र लापरवाहीपूर्वक शारीरिक क्षति पुर्‍याएको’ आरोप लगाइएको छ।

युक्रेनमाथि बढ्यो अमेरिकी दबाब : जेलेन्स्कीले चाँडै खनिज सम्झौतामा हस्ताक्षर गर्ने दाबी

ह्वाइट हाउसको पछिल्लो दाबीले संकेत गर्छ कि जेलेन्स्कीले अमेरिकी दबाबअघि झुक्न सक्नेछन्।

पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ, ‘ग्रे लिष्ट’ बाट निस्कन्छौँः अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्।

सामाजिक सञ्जाल विधेयक हाम्रो फण्डामेन्टल भ्यालुसँग मेल खाँदैन् : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्।

बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ हमासद्वारा अस्वीकार

यसलाई हमासले अन्य प्यालेस्टिनीहरूसँगै बिबास परिवार रहेको क्षेत्रमा इजरायली बमबारीलाई जिम्मेवार ठहराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्