६ मंसिर २०८१ बिहीबार
image/svg+xml

जाडो बढेसँगै लेकबाट बेँसी झर्न थाले भेडाका बथान

जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ।वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ।

आलुको व्यावसायिक खेती गर्न एक डेढ करोड रुपैयाँ विनियोजन

हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै पूर्वप्रहरी विष्ट

विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा लागे।

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन्।

किबीप्रति किसानको आकर्षण, एकपटकको लगानी वर्षौसम्म आम्दानी

पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फल किबीको राम्रो सम्भावना देखेपछि किसान उत्साहित भएका हुन्।

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

गत वर्षदेखि सङ्घमा महिलाहरूले सङ्गठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

बेर्ना उमारेरै घरखर्चको जोहो

तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्