१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

गत वर्षदेखि सङ्घमा महिलाहरूले सङ्गठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

बेर्ना उमारेरै घरखर्चको जोहो

तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्