भारत र वेस्ट इन्डिजबीच आजदेखि एकदिवसीय सिरिज, कोहली इतिहास बनाउने संघारमा
भारत र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
भारत र वेस्ट इन्डिजबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे प्रश्न उठाएका छन्।
परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराइले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।
नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा बाढी तथा डुबानको उच्च जोखिम बढेको छ।
प्रमुख सहर र पर्यटकीय क्षेत्रबाहेक अन्य क्षेत्रलाई समेत प्रवर्द्धन गर्ने रणनीतिले पर्यटक संख्या बढाउन सहयोग गरेको प्रतिवेदनले बताएको छ।
म बाहिर किरण बनेर पोखिइरहेँ, भित्रभित्रै भने आफ्नै नजिकका आँखाहरूबाट, ओझेल पर्दै गएकी रहेछु।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। उक्त राजमार्गको वालिङ-स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोलाको पुलमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
भन्सार जाँचपास रोकिएपछि चिनियाँ विद्युतीय सवारी, इलेक्ट्रोनिक्स, कपडा लगायतका सामान आयात गर्ने व्यापारीले वैकल्पिक मार्ग खोज्नुपरेको छ।
अविरल वर्षाका कारण मकवानपुरका विभिन्न सडकखण्डमा पहिरो तथा सडक भासिँदा यातायात प्रभावित भएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
बाढीका कारण हजारौँ परिवार प्रभावित भएको एक महिनापछि पनि नेपालका विभिन्न प्रभावित समुदायमा बालबालिका तथा परिवारहरू सुरक्षित खानेपानी, शिक्षा, संरक्षण र अन्य अत्यावश्यक सेवाको पहुँचका लागि संघर्ष गरिरहेका छन्।
शनिबारको सम्बोधनमा हानले खुला र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय वातावरण विकासका लागि आवश्यक रहेको बताए। उनले भने, ‘संरक्षणवादले कुनै विजेता जन्माउँदैन।’