२७ आश्विन २०८१ आइतबार
image/svg+xml

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडीत गाईबाट गत आर्थिक वर्षमा मात्र रु १३ लाख पाँच हजार ४० आम्दानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्