११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गुन्डा नाइके सत्यमान लामा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

बैकुण्ठ अर्यालले दिए राजीनामा

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन एक हजारले बढेर प्रतितोला एक लाख ६१ हजार रूपैयाँ पुगेको जानकारी दिएको छ।

तीन महिनादेखि विषादी परीक्षण बन्द

भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला तीन महिनादेखि बन्द अवस्थामा रहेको छ।

६ दिनदेखि वेपत्ता ताप्लेजुङको खाम्दिने बजारका व्यवसायी पौडेल मृत भेटिए

पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो।

ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा, सरकारको तीव्र आलोचना

कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसी सकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।

ढोरपाटनमा निःशुल्क आँखा शिविर:एक हजार ५५ जनाले लिए सेवा

शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको छ।

पूर्व सभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानाको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

अस्थायी जनशक्ति व्यवस्थापनका लागि ऊर्जा मन्त्रालयको ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी बन्नुपर्ने, खर्च रकमको अभिलेख अद्यावधिक गरी राख्नुपर्ने, प्रचलित कानुनको परिपालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा: शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन उपयुक्त

वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उनले बताइन्।

संगठन नभएपछि १८ स्थानमा रास्वपाले भेटेन उम्मेद्वार

उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्