११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चिनियाँ कम्युनिष्ट पार्टीसँग एमालेको गहिरो सम्बन्ध छ:वरिष्ठ उपाध्यक्ष पोख्रेल

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा पोखरेलको जोड थियो।

ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा, सरकारको तीव्र आलोचना

कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसी सकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।

ढोरपाटनमा निःशुल्क आँखा शिविर:एक हजार ५५ जनाले लिए सेवा

शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको छ।

पूर्व सभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानाको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

अस्थायी जनशक्ति व्यवस्थापनका लागि ऊर्जा मन्त्रालयको ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी बन्नुपर्ने, खर्च रकमको अभिलेख अद्यावधिक गरी राख्नुपर्ने, प्रचलित कानुनको परिपालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा: शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन उपयुक्त

वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उनले बताइन्।

संगठन नभएपछि १८ स्थानमा रास्वपाले भेटेन उम्मेद्वार

उपनिर्वाचन हुन लागेका ४४ पदमध्ये रास्वपाले विभिन्न २६ पदमा मात्र उम्मेद्वारी दर्ता गराएको छ।

साहस र संघर्षकी ‘संगम’

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरकी संगम महतो पाँच वर्षको निरन्तर संघर्षबाट आफ्ना दाजु ओमप्रकाश महतो (दिलीप) का हत्यारालाई सजाय दिलाउन सफल भएकी थिइन्।

साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका धेरै छन्?

यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो।

अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानो गौचरनमा राखिने, आजै अन्त्येष्टी

केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।

एन्फा यु-१८ युथ लिग: नेपाल पुलिसको पहिलो हार

विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो हार सामना गरेको दिन धर्वेन्द्र कुँवरको ह्याट्रिक प्रेरणामा जावलाखेलले जित निकालेको छ।

इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मारिए

इजरायली हमलामा मारिएका अफिफ हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका लामो समयसम्म सञ्चार सल्लाहकार थिए।

४४ पदका लागि ४०७ को उम्मेदवारी

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्