एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’
जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्यो। उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे ।
जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्यो। उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा अलआउट भयो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा एन्ड्रिज हउसले उल्लेख्य पारी खेले ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्चर्ससामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०/२५ रन कम भएको उनले बताएका छन्।
पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १७ ओभर एक बलमा तीन विकेटको क्षतिमा पूरा गर्दै लगातार तेस्रो जित निकालेको हो ।
जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएका छन्।
१६२ रनको लक्ष्य पछ्याएको पोखराले कमजोर ब्याटिङ गर्यो । सोएल तन्भिर र रिजन ढकालले धारिलो बलिङ गर्दै एकै ओभरमा तीन तीन विकेट लिएपछि पोखरा १३.२ ओभरमा ७४ रनमा समेटियो ।
पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ।
पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागतीखेती सुरु गरेका छन्।
महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ ।
दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए।