२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

राँगाले लखेटी-लखेटी लियो शिक्षकको ज्यान

अपराह्न ४ बजेतिर आफूलाई राँगाले लखेटेको र अहिले ‘झाडीमा लुकेर बसेको छु’ भन्दै श्रीमतीलाई फोन गरेका थिए । त्यसपछि उनको खोजी भए पनि सम्पर्क हुन सकेको थिएन । दाजुभाइ तथा आफन्तले सुरौदी पुगेर रातभर खोजी गर्दा पनि उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी नपुग्दै धनञ्जयको शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयभन्दा बढी सङ्क्रमित

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपाल सरकारको ‘पोखरा प्रपञ्च’

सन् २०२३ जनवरी १ मा निर्माण पूर्ण भई औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक वर्ष १० महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उड्डयन सञ्चालनबारे कुनै तयारी नथाल्दा पछिल्लो समय चिनियाँ पक्षले विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्नेबारे चासो देखाउँदै आएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन्।

आहा! रारा गोल्ड कप घाटामा

सहारा क्लब पोखराले गत वर्ष माघमा आयोजना गरेको २३औँ संस्करणको आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिता घाटामा गएको छ।

पर्यटकीय याम सुरु हुँदै: पर्यटकीय राजधानीमा यस्तो छ तयारी

पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ।

२३ वर्षमा बन्यो बागलुङ बसपार्क, ५० वर्षदेखि अधुरै पोखरा बसपार्क

विकासमा आयोजनामा हुने ढिलासुस्ती र लापरबाहीबारे जान्न बागलुङ बसपार्क र पोखरा बसपार्क हेरे पुग्छ।

मुग्लिन पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद एक सय दिन थप

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

पर्यटकलाई जबरजस्ती स्कर्टिङ, प्रहरी रमिते !

पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरूले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्।

पर्यटनको चित्र

हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।

सेती नदी कटानले अन्त्य कर्मका लागि सतीघाट पुग्न समस्या

सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्