खानेपानी आयोजनालाई सहयोग गर्ने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता
खानेपानी आयोजनाको निरिक्षण गरी डा.कोइरालाले खानेपानी आयोजना निर्माणमा कुनै समस्या देखिए सम्बन्धीत निकायमा पहल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
खानेपानी आयोजनाको निरिक्षण गरी डा.कोइरालाले खानेपानी आयोजना निर्माणमा कुनै समस्या देखिए सम्बन्धीत निकायमा पहल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो। काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको छ।
मन्त्री यादवले भने, 'हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।'
जापान सरकारको सहयोग नियोग जायीकाको अनुदान सहयोगमा सञ्चालनमा आएको आयोजनाको शुक्रबार खानेपानी मन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा शिलान्यास गरे ।