२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

२ हजार ८५९ जना विद्यार्थीले पाए काठमाडौं महानगरको छात्रवृत्ति

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यकाः दुर्घटना र मानवीय क्षति घट्यो

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

दुर्घटनामा परेका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।

काठमाडौंमा दैनिक १३ जोडीको सम्बन्ध विच्छेद

देशभरिका जिल्ला अदालतमध्ये सबैभन्दा धेरै मुद्दा पर्ने काठमाडौंमा एक वर्षमा दैनिक सरदर १३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु हुँदै

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।

न्युरोड ‘ब्याटल’ मा बालेन किन ‘ब्याक’ ?

काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

न्युरोडको फुटपाथ विस्तार मंसिर २ गतेपछि मात्र हुने

न्युरोडको फुटपाथ विस्तारको अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले एक अध्ययन समिति बनाउने भएको छ।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’

सरकारले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका झन्डै चार हजार परिवारमध्ये वास्तविक सुकुमवासी २० प्रतिशत मात्र रहेको निष्कर्ष निकालेको छ।

काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी

काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

एसइई ‘अनुत्तीर्ण’ले जगाएको अपनत्व

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार एसइई परीक्षामा ०८० को नतिजामा अनुत्तीर्ण विद्यार्थीहरू पूरक परीक्षाको तयारीमा जुटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्