६ मंसिर २०८१ बिहीबार
image/svg+xml

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए। सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो।

मन्थलीका होटल भरिभराउ

लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ। यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका होटल व्यवसायीलाई माग धान्न धौधौ हुने गर्छ। हाल त्यस्तै भइरहेको छ।

खराब मौसमका कारण काठमाडौँ र मन्थलीमा रोकिएका ६ सय ९० पर्यटक लुक्ला ओर्लिए

नेपाल नागरिक उड्डययन प्राधिकरण लुक्लाका ‘एटिसी अफिसर’ विवश दाहालका अनुसार बुधवार मन्थलीमा रोकिएका ६ सय र काठमाडौँमा रोकिएका ९० पर्यटक लुक्ला आइपुगेका हुन्।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्