१९ आश्विन २०८१ शनिबार
image/svg+xml

वर्षाले सगरमाथा आधार शिविर जाने पर्यटकलाई सास्ती

विदेशी पर्यटकका लागि सगरमाथा आधार शिविर मुलुकको सबैभन्दा चर्चित र धेरै घुम्न जान रूचाइने ‘ट्रेक रूट’ हो। पर्यटकीय याममै लगातार परेको पानीले आएको पहिरोका कारण बाटो र पुल बिगार्दा सगरमाथा आधार शिविर जाने पर्यटलाई समस्या परेको हो।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

सोलुखुम्बु मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

नेकपा (एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्