२० भाद्र २०८३ शनिबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा १९ वर्षीय युवकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका बराहताल गाउँपालिका–४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको उपचारका क्रममा मृत्यु भएको छ।

भोटेकोशी बाढीः एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।

घरेलु बालश्रमिक: पढाइ कम श्रम बढ

बालश्रममा संलग्न बालबालिकाका लागि शिक्षा र संरक्षणसँगै आफ्ना अधिकारबारे जानकारी हुनु पनि महत्त्वपूर्ण मानिन्छ।

लिन्डसे क्ल्यान्सीको मुद्दा ‘मिस्ट्रायल’ भएपछि ट्रम्प भन्छन् : मलाई लाग्छ, फेरि मुद्दा चल्नेछ

करिब सात दिनसम्म छलफल गरे पनि जुरी कुनै निष्कर्षमा पुग्न नसकेपछि म्यासाचुसेट्स सुपीरियर कोर्टका न्यायाधीश विलियम एफ. सुलिभानले शुक्रबार मिस्ट्रायल घोषणा गरेका हुन्।

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग(एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन्।

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ।

श्रीमानको खोजी नभएपछि सरकारप्रति आक्रोश व्यक्त गरेकी महिलालाई सामाजिक सञ्जालमा गालीगलौज

आफूले परिवारका अन्य सदस्यसमेत गुमाएको र घरसमेत नरहेको अवस्थामा श्रीमानको खोजीका लागि विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ।

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चीनमा मुसलधारे वर्षाको वितण्डा : एकको मृत्यु, दुई घाइते, ११ जना बेपत्ता

घटनापछि आपतकालीन उद्धार, अग्नि नियन्त्रण, स्वास्थ्य, प्रहरी, यातायात, विद्युत् र सञ्चारसम्बन्धी टोलीलाई परिचालन गरिएको छ। उनीहरूले फसेका मानिसको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा थप जोखिम रोक्ने काम गरिरहेका छन्।

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ।

विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ।

‘अक्षरा’ मा पितृसत्तात्मक सोचले बिगारेको घर

पितृसत्तामत्क सोचले वैवाहिक जीवनमा आएको उतार–चडाव र पारिवारिक समस्यालाई यसमा केन्द्रमा राखिएको छ।

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबिच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री भुपदेव शाहले ‘हिमाली सुनामी’बाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम भइरहेको बताएका छन्।

भोटेकोशी विपत्तिमा साथ दिन नेपाल आए खालिद

नेपाल पुगेपछि उनले सामाजिक सञ्जालमार्फत भोटेकोशी विपत्तिबाट प्रभावितलाई सहयोग गर्न र घटनाबारे जनचेतना फैलाउन आफू आएको बताएका छन्।

ओस्लोमा रक्षा बमको सम्बोधन : हामी दान होइन, जलवायु न्याय र क्षतिपूर्ति मागिरहेका छौँ

जेनजी अभियन्ता रक्षा बमले नर्वेको ओस्लोमा आयोजित नोबेल शान्ति सम्मेलनमा नेपालले भोगिरहेको बाढीपहिरो र जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्