७ पुस २०८१ आइतबार
image/svg+xml

बाढीपहिरोको क्षतिमा नौ अर्ब बिमा भुक्तानी दाबी

अविरल वर्षापछि आएको बाढीले पुर्‍याएको क्षतिपूर्ति गर्न बिमा कम्पनीहरूले करिब नौ अर्ब रूपैयाँको भुक्तानी दाबी गरेका छन्।

बाढीपहिरोका घाइते १०८ जनाको शल्यक्रिया

हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाढीपहिरोको विपद्सँगै बडादसैं

खुसी खोसिएको, हाँसो रित्तिएको बेला। उत्साह सेलाउँदै जाँदा। अप्रत्याशितको विपद्सँगै बडादसैंको आगमन पीडादायी हुने नै भयो।

करिडोरले किन थेग्न सकेन बाढी?

सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले केही समयअघि बागमतीलगायत उपत्यकाका १९ वटा नदीका किनारामा रहेका सडक (करिडोर) हरूले सम्भावित बाढीको सामना गर्न सक्ने क्षमताको विषयमा अध्ययन गर्न विज्ञहरू सम्मिलित एउटा प्राविधिक टोली खटाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्