२ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:५४ अपराह्न

राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्

तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

वर्षाले ११ सय मेगावाट विद्युत् अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले करिब ११ सय मेगावाट विद्युत् अवरुद्ध भएको छ। विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा कठिनाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्