१३ आश्विन २०८१ आइतबार
image/svg+xml

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

एन्फा महिला लिगः अपराजित रहँदै एपीएफ दोस्रो चरणमा

लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।

बागमती प्रदेश सभाको बैठक असोज ६ मा बस्ने

प्रदेश सभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

कौडीको मूल्यमा करोडौंका घरजग्गा !

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ ४०/४० मिटर क्षेत्रमा रहेको घरजग्गा धितो राखेर ऋण लिएका धनीहरूले सास्ती पाउन थालेका छन्।

अंकतालिकामा विभागीय टोलीको अग्रता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकतर्फी खेलमा बागमती युथ क्लबमाथि ३–० को जित दर्ता गरेकै दिन बिहीबार एपिएफ क्लबले पनि वालिङ नगरपालिकालाई पराजित गर्दै एन्फा महिला लिगमा दोस्रो चरण पुग्ने होडलाई बलियो बनाएको छ।

बागमतीमा पहुँचका आधारमा बजेट बाँडफाँट

‘अघिल्लो वर्ष बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसहित इच्छाकामना गाउँपालिका– ७ स्थित हरिखोला पुल उद्घाटनमा गएको थिएँ।

मेयर बालेन्द्र साहले गरेको निर्णयको विरोधमा जग्गा तथा आवास विकास महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने निर्णयको विरोध गरेको छ।

बागमतीको राजस्व सङ्कलन घट्यो

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो।

बागमती नदी जोगाउन सबै लागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

गृह जिल्लाको पहिरो प्रभावित क्षेत्र पुगे बागमतीका अर्थमन्त्री काफ्ले

वागमती प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री कुन्दनराज काफ्ले शुक्रबार गृहजिल्ला दोलखा स्थित पहिरो प्रभावित क्षेत्र पुगेका छन् ।

मुख्यमन्त्री लामाले गरे मन्त्रीसँग करार सम्झौता

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन्।

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्