१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

‘हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्’

उनले गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयबाट पढाइ सुरु गरिन्। कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका रूपमा चिनिन्थिन्।

चितवन–३मा आफ्नै चुनाव चिह्नमा भोट हाल्न पाइने भन्दै सुखी साट्दै

चितवन क्षेत्र नं ३ मा यसपटक चुनावी माहोल केही फरक देखिएको छ। १२ वर्षपछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्।

हनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिन्छौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलेहनुमन्ते करिडोर पीडितलाई मुआब्जा दिने घोषणा गरेका छन्।

भक्तपुर–१ मा मतदाता भन्छन्: हाम्रो मत सधैँ जनतामाझ रहनेलाई

भक्तपुर निर्वाचन क्षेत्र नं १ का मतदाताले चुनावको समयमा मात्र देखिने होइन, सधैँ जनतासँग रहने उम्मेदवार रोज्ने बताएका छन्।

सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ।

निर्वाचन हुने कुरामा फेरि आशंका पैदा भयो : ओली

सरकारले त्यो आशंकालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा व्यक्त गरे।

नेपाल-भारत सीमा नाका फागुन १९ देखि २१ सम्म बन्द हुने

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारतसँग जोडिएको बारा, पर्सा जिल्लाका सीमा नाका तीन दिन बन्द हुने भएका छन् ।

टी-२० विश्वकपमा असफलतापछि अष्ट्रेलिया टोलीमाथि प्रश्नैप्रश्न

भारत र श्रीलंकामा जारी टी-२० पुरुष विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि अष्ट्रेलिया टोलीमाथि यति बेला आलोचना भइरहेको छ।

मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउँछौँ : महेश बस्नेत

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताएका छन्।

पहिलो पटक सिलिगुडीमा गुञ्जिँदै नेपथ्य

नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स, जयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् ।

उपयुक्त समय आएपछि संविधान संशोधन हुन्छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्।

पलको जन्मदिनमा ‘आ बाट आमा २’ को निर्माण घोषणा

सार्वजनिक भएको पोस्टरमा शाहलाई मात्र देखाइएको छ। उनी पोस्टरमा कैयौँ चोटपटक लागेका र मिश्रित भावमा देखिएका छन्। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले बर्सेनि जमरा छरिरहन्छिन्।’ संवाद पोस्टरमा राखिएको छ।

दलहरूको चुनावी घोषणापत्र : झुटो आश्वासन, पूरा गर्नै नसकिने सपना !

सात महिनाको विकास खर्च केवल १५ प्रतिशतमा खुम्चिएको छ। राजस्व घटेसँगै संघ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेर कुल स्वीकृत वार्षिक बजेटमध्ये तेस्रो किस्तासम्मको ७० दशमलव ४३ प्रतिशतमात्रै पठाउने भनिएको छ।

रौतहट घटना: आपसी सम्मान र एकता कायम राख्न सर्वपक्षीय बैठकको अपिल

सार्वजनिक अपिलमा भनिएको छ, 'हामी सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपिल गर्दछौँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्