२८ पुस २०८१ आइतबार
image/svg+xml

संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः पूर्वसभामुख सापकोटा

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन्।

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।

रवि पक्राउबारे माओवादी केन्द्र: सरकारले दोहोरो मापदण्ड अपनायो

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउमा सरकारले दोहोराे मापदण्ड अपनाएको बताएको छ।

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा अहिलेसम्म भएको अनुसन्धान प्रगति विवरणको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्