साफ महिला च्याम्पियनसिप : नेपाल र भारतबीचको पहिलो हाफ बराबरीमा
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले आफ्नो नियन्त्रण कायम राखेपनि गोल भने गर्न सकेन। नेपालले दर्जनबढी गोलको अवसर बनाएको थियो।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले आफ्नो नियन्त्रण कायम राखेपनि गोल भने गर्न सकेन। नेपालले दर्जनबढी गोलको अवसर बनाएको थियो।
श्रीलङ्कालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
साफका पछिल्ला पाँच खेलमा गोलविहीन माल्दिभ्सले सातौं संस्करणको आफ्नो पहिलो खेलमा पनि असफल भयो । यससॅंगै माल्दिभ्स साफमा गोलविहीन भएको छैटौं खेल भएको छ ।
पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एकगोल मात्र थप्न सक्यो । पाकिस्तानले पनि पहिलो र दोस्रोमा एकएक गोल गरेको थियो ।
साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडीलाई बोलाइएको छ।