छोराछोरी विद्यालय लैजान प्रयाेग गरिएका सरकारी गाडी प्रहरी नियन्त्रणमा
विद्यालयमा सरकारी नम्वर प्लेटका स्कुटी, मोटरसाईकल र गाडीहरू दुरुप्रयोग गरेर छोराछोरी आउजाउ गर्नेहरूमाथि सुर्खेतमा ट्राफिक प्रहरी कारबाही गरेको हो।
विद्यालयमा सरकारी नम्वर प्लेटका स्कुटी, मोटरसाईकल र गाडीहरू दुरुप्रयोग गरेर छोराछोरी आउजाउ गर्नेहरूमाथि सुर्खेतमा ट्राफिक प्रहरी कारबाही गरेको हो।
हाम्रो कामको ८० प्रतिशत कर्मचारीतन्त्रबाट रोकिएको छ । २० प्रतिशत मात्रै राजनीतिक नेताको असर छ भन्ने मेरो ३० वर्षको अनुभव हो ।