हारलाई सङ्कल्पमा बदल्नुपर्छ : शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभइ सङ्कल्पमा बदल्नुपर्ने बताएका छन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभइ सङ्कल्पमा बदल्नुपर्ने बताएका छन्।
सरकारले ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका लागि अन्तर्राष्ट्रिय प्रवर्द्धन मा जोड दिने नीति ल्याएको छ । नेपालमा विदेशी पर्यटकको आगमन बढाउने, प्रति पर्यटक खर्च वृद्धि गर्ने तथा पाहुनाको बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनको योजना सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकभर बढ्दै गएको डोजर आतंकले आम नागरिकमा त्रास फैलाएको बताएका छन्।
मधेस खाद्य सामग्री उत्पादनका दृष्टिले अन्य प्रदेशका तुलनामा राम्रो भए पनि उपयोग ठिकसँग नहुँदा यहाँ कुपोषण समस्या बनेको उनको भनाइ छ।
श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर चिन्ता व्यक्त गरेका छन्।
रोयल इन्फिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गुएरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
सांसद रिमा विश्वकर्माले हिरासतमा मृत्यु भएका २२ वर्षीय श्रीकृष्ण विक प्रकरणमा सत्यतथ्य छानबिनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदीय जबाफदेहीतामाथि प्रश्न उठाएका छन्।
वर्षा प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको परिभार्जित लक्ष्य पछ्याइरहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।
मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने क्रममा उनले समितिमा मधेसी आयोगले भोग्नु परेको चुनौती र अवस्थाबारे जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले थोरै इच्छाशक्ति र इमानदार प्रयास भए मुलुकमा परिवर्तन सम्भव रहेको बताएका छन्।
बैठकको शून्य समयमा आफ्ना धारण राख्दै सांसदहरूले वर्षायाम सुरु भएकाले बाढीपहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ।
अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अरु २२ जना घाइते भएका छन् ।
उनले वर्तमान सरकारलाई सुरुआतदेखि नै सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराए।