५ आश्विन २०८१ शनिबार
image/svg+xml

एमालेसँग तालमेल गर्दा गोरखामा जसपालाई घाटा

कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ।

मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।

गोरखाः बाउछोरीको आलोपालो जित

गोरखामा बाबुछोरीले आलोपालो गरेर चुनाव जितेका छन्। फरक दलबाट उम्मेदवार बनेका उनीहरुले अघिल्लोपटक र अहिले पालैपालो जित हात पारेका छन् ।

गोरखाः अघिल्लो पटक हारे, अहिले हराए

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना विजयी भएका छन्। नेपाली कांग्रेसबाट मेयर पदका उम्मेद्वार राजनराज पन्तलाई हराउँदै राना मेयर बनेका हुन्।

शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी भएका हुन्।

गोरखा नगरपालिका मेयरमा कांग्रेसको अग्रता

गोरखा नगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसले मेयरमा १ हजार ५६ मतल्याएको छ भने उप मेयरमा १ हजार ८० मतप्राप्त गरेको छ।

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानलै विजयी भएको हो।

गोली लागेर मतदान केन्द्रका कर्मचारी घाइते

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भवन ताराखसे मतदान केन्द्रमा गोली चलेको छ।

उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।

दुर्गमका केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।

एउटै समितिका तीन जना अध्यक्षका प्रतिस्पर्धी: गोरखाका २ वडा जनप्रतिनिधिविहीन

एउटै समितिमा रहेर पाँच वर्ष काम गरेका अध्यक्ष–सदस्य बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

गोरखा नगरपालिकामा एकीकृत समाजवादीको उम्मेदवारी स्थगन, कांग्रेसलाई सघाउने

गोरखा नगरपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेपाली कांग्रेसलाई सघाउने भएको छ।

गोरखामा जिप दुर्घटनाः ज्यान गुमाएकाको पहिचान खुल्याे

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्